दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात

३१ असोज, काठमाडौं। नेपालीहरूको महान् चाड दशैं र तिहारलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी) ले थप १ हजार ५०० किलो घिउ तथा १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुर्याएको छ । यसअघि परीक्षणका रूपमा पठाइएको १ हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि संस्थानले पुनः घिउ, याक चिज र […] The post दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

सम्पदा मात्र होइन, अब नेपाली चाडपर्व र जात्रामा रमाउन आउँछन् पर्यटक: होटल संघ नेपालका अध्यक्ष विनायक शाह
३१ असोज, काठमाडौं। पछिल्लो समय नेपाल आउने विदेशी पर्यटकहरू ऐतिहासिक सम्पदा हेर्नमा मात्र सीमित नभई नेपाली चाडपर्व, जात्रा र स्थानीय जीवनशैलीको प्रत्यक्ष अनुभव लिन आकर्षित हुन थालेका छन्। होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार कोभिडपछि ‘एक्सपेरिमेन्टल टुरिजम’ (Experiential Tourism) को माग ह्वात्तै बढेको छ। दशैँमा टीका र पिंङ, तिहारमा देउसी-भैलो तथा रैथाने परिकार (जस्तै: […] The post सम्पदा मात्र होइन, ...

उत्तर कोरियाद्वारा एआईयुक्त टारपीडो परीक्षण
उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट लक्ष्य पहिचान गर्न र आक्रमणको मार्ग निर्धारण गर्न सक्ने नयाँ प्रकारको तीव्र गतियुक्त टारपीडो परीक्षण गरेको छ। यसले कोरियाली प्रायद्वीपमा हतियार प्रतिस्पर्धा थप चर्किने सङ्केत गरेको छ। उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार बिहीबार ‘सुपर–स्पिड जाम–२.०’ टारपीडोको पानीमुनि परीक्षण गरिएको हो। प्योङयाङले पछिल्लो पाँच वर्षमा यस प्रणालीको विकासका ...

खगोलविद्हरूले पत्ता लगाए पहिलो हरित तारा: के कारणलले तारा हरियो हुन्छ?
खगोलविद्हरूले पहिलो पटक वास्तविक हरियो ताराको पहिचान गरेका छन्। मृत ताराको अवशेषका रूपमा रहेको यो ताराले आफ्नो नजिकका ग्रहबाट चट्टानी पदार्थ तानेर खाइरहेको छ। वैज्ञानिकहरूका अनुसार यस प्रक्रियाले ताराको वायुमण्डलमा विभिन्न तत्त्व थपिँदा यसले हरियो रङको चमक दिन सक्छ। सूर्यजस्ता ताराको जीवन समाप्त भएपछि बन्ने अवशेषलाई ‘ह्वाइट ड्वार्फ’ भनिन्छ। नयाँ अध्ययनले यस्ता ताराहरू सेतो वा हल्का नीलो रङमा मात्र सीमित नहुने ...


