Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/नेपाली कांग्रेसकाे महाधिवेशन : यस्ताे छ दलित क्लष्टरकाे मतपरिणाम

नेपाली कांग्रेसकाे महाधिवेशन : यस्ताे छ दलित क्लष्टरकाे मतपरिणाम

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली कांग्रेसकाे महाधिवेशन : यस्ताे छ दलित क्लष्टरकाे मतपरिणाम

काठमाडौं, असोज २९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको दलित क्लष्टरतर्फको मतगणना सम्पन्न भई निर्वाचन समितिले मतपरिणाम सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयमा सम्पन्न मतगणना अनुसार विभिन्न पदमा विजयी हुने उम्मेदवारहरूको विवरण यस प्रकार रहेको छ : केन्द्रीय सहमहामन्त्री पद (दलित) : १ जनाका लागि भएको निर्वाचनमा प्रकाश रसाइली स्नेही ४८०३ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी नरेन्द्र पासवानले ७७२ र मान बहादुर नेपालीले ११२० मत प्राप्त गर्नुभएको थियो। केन्द्रीय सदस्य पद (दलित – ५ जना) : कमला नेपाली (२५५३ मत) – निर्वाचित छायाँ सुनार (२११२ मत) – निर्वाचित रुपा वि.क. (२६४९ मत) – निर्वाचित शान्ति परियार (वि.क.) (२९६४ मत) – निर्वाचित सिता मिजार (३४३३ मत) – निर्वाचित केन्द्रीय सदस्य पद (दलित मधेशी – १ जना) : धर्मेन्द्र पासवान ३१०५ मत प्राप्त गरी विजयी हुनुभएको छ। केन्द्रीय सदस्य पद (दलित खुला – ८ जना) : अम्मर बहादुर बराईली (१६९९ मत) – निर्वाचित डा. डि.वी. सुनार (३८७४ मत) – निर्वाचित दीपक सोनी (१६३० मत) – निर्वाचित मन्जित ताम्राकार (१८९५ मत) – निर्वाचित राजु परियार (१७०० मत) – निर्वाचित शिव बहादुर सुनार (१९२९ मत) – निर्वाचित सागर परियार (२५७३ मत) – निर्वाचित हरिचरण नेपाली (२४७४ मत) – निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

चाडपर्वमा झापाको सुरक्षाका लागि साढे १२ सय प्रहरी खटाएका छौँ : एसपी खड्का
राजनीतिJust now

चाडपर्वमा झापाको सुरक्षाका लागि साढे १२ सय प्रहरी खटाएका छौँ : एसपी खड्का

दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै झापा प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको छ । चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षित आवागमन र अवैध वस्तुको ओसारपसार रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । झापा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काका अनुसार चाडपर्वको सुरक्षाका लागि जिल्लाभर करिब १ हजार २५० प्रहरी परिचालन गरिनेछ । ...

फरकधार
कार्यकर्ता फकाउने देउवा समूहको नयाँ रणनीति : कांग्रेसबाट जितेका सबै जनप्रतिनिधि महाधिवेशन प्रतिनिधि
राजनीतिJust now

कार्यकर्ता फकाउने देउवा समूहको नयाँ रणनीति : कांग्रेसबाट जितेका सबै जनप्रतिनिधि महाधिवेशन प्रतिनिधि

काठमाण्डु- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीबाट २०७९ र २०८२ मा निर्वाचित जनप्रतिनिधिहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ। आगामी मंसिर २१ गतेदेखि छुट्टै १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको देउवा समूहले स्थानीय तह, प्रदेश र संघीय संसद्का जनप्रतिनिधिहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो। देउवा पक्षको निर्वाचन समितिका संयोजक एगराज पोखरेलले […] ...

काठमाण्डुपाटी
कांग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउँछौँ : डा. फिर्दोस आलम
राजनीतिJust now

कांग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउँछौँ : डा. फिर्दोस आलम

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा.मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउने बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएपछि उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका हुन् । उनले नवनिर्वाचित सभापति गगनकुमार थापा पार्टी र देशको आवश्यकता बुझ्ने सक्षम तथा गतिशील नेतृत्व भएको बताए । थापाले सबैलाई […] ...

लोकपथ
कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, थारूतर्फ योगेन्द्रको अग्रता
राजनीतिJust now

कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, थारूतर्फ योगेन्द्रको अग्रता

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्। मुस्लिम खुला केन्द्रीय सदस्यमा डा. अताबुल मंसुरी, मो. इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी विजयी भएका छन्। मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुन र सकिना खातुन निर्वाचित भएका छन्। यता थारू क्लस्टरअन्तर्गत सहमहामन्त्री पदको जारी मतगणनामा योगेन्द्र चौधरीले अग्रता कायम […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play