रोहितकाे अर्धशतकमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

काठमाडौं । रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली ओमानसामु २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । अल अमिरेत रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल तयार पार्यो । नेपालका रोहितले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ६७ बलमा […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

पनामामा भूकम्पपछि आपतकाल घोषणा
पनामा सिटी, असोज २७ गते । शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपतकाल घोषणा गरेको छ । य... ...

कोरियामा रहेका नेपालीको सुरक्षा, ईपीएस प्रणाली र ‘स्वार्थको द्वन्द्व’बारे प्रस्तावित राजदूत श्रेष्ठसँग प्रश्न
काठमाडौँ। दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदूत प्रा. डा. सङ्गम श्रेष्ठसँग संसदीय सुनुवाइ समितिले कोरियामा रहेका ९१ हजार नेपाली नागरिकको संरक्षण, ईपीएस प्रणालीको नियमितता तथा गैरसरकारी संस्था र व्यवसायसँगको विगतको... ...

महरादेखि खगेन्द्रसम्म तानिए अडियो प्रकरणमा : खराब आचरण कि षड्यन्त्रको सिकार ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार र एक महिला (प्रदेशको पूर्वराज्यमन्त्री) बिचको भनिएको अडियो रेकर्ड (संवाद) सार्वजनिक भएपछि हलचल मच्चिएको छ । सार्वजनिक भएको अडियोमा बोल्ने पुरुष... ...

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोडमाथि
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा पुगेको हो । यसअघि सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २ हजार ५९५.८१ विन्दुमा बन्द भएको थियो । परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । ...


