दशैँको किनमेलमा महँगीको मार, उपभोक्ता भन्छन्– ‘नमनाएर पनि भएन’

काठमाडौं । दशैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ । चाडपर्वका लागि लत्ताकपडा, खाद्यान्न र अन्य आवश्यक सामग्री खरिद गर्न बजारमा उपभोक्ताको चहलपहल बाक्लिएको हो । काठमाडौंका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धारा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर र पुतलीसडकलगायतका क्षेत्रमा दशैँको किनमेल गर्नेको भीड देखिएको छ । […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

काठमाडौं- १६ लाई प्रयागराज सिंह सुवाल स्मृति कप
बुधबार भएको फाइनल खेलमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ लाई २–१ गोलले पराजित गर्दै वडा नम्बर १६ ले उपाधि उचालेको हो । ...

साउदीका लागि प्रस्तावित राजदूत सुनारको १०० दिने कार्ययोजना : श्रमिक सुरक्षा र कूटनीतिक सुधार प्राथमिकतामा
काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले साउदी अरबमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, सेवा प्रवाहमा सुधार र द्विपक्षीय सम्बन्ध विस्तारलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्नुभएको छ। संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सुनारले श्रम सम्झौताको पूर्ण कार्यान्वयन, मृतक नेपाली श्रमिकको शव नेपाल पठाउने प्रक्रिया छिटो बनाउने तथा दुई देशबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ गर्ने ...

कपिलवस्तुमा व्यवसायीले गरे आत्मदाहको प्रयास
बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित बैंक रोडमा बजार अनुगमनका क्रममा एक व्यवसायीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको टोलीले चामल बोकेको पिकअप नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार... ...

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङबीच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री खनालले राजदूत पार्कलाई नेपालका लागि दक्षिण कोरियाको राजदूत नियुक्त भएकोमा बधाइ दिएका थिए। परराष्ट्रमन्त्री खनालले दुवै देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको बताउँदै राजदूतका रूपमा आफ्नो जिम्मेवा… ...


