सरकारले कालोपत्रेको ठाउँमा सिमेन्टको सडक निर्माणलाई प्राथमिकता दिने

३० असोज, काठमाडौं । सरकारले अबदेखि सडक निर्माणका कार्यमा प्रयोग हुँदै आएको कालोपत्रे (बिटुमिन) का ठाउँमा सिमेन्ट प्रयोगलाई प्राथमिकता दिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गरेसँगै सम्भव भएसम्म आयातित सामग्री प्रयोगमा रोक लगाएको हो । यस निर्णयसँगै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा आयातित सामाग्रीप्रतिको…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

देशको अवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, राष्ट्रिय एकता र सुशासनमा जोड
पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा पूर्व राजा शाहले प्राकृतिक विपद्का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा अविरल वर्षाका कारण ठुलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले शोकलाई ...

नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त
नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले दलेला नेपालका लागि राजदूत नियुक्त भएको शुक्रबार जनाएको हो। ‘सुधाकर दलेला जो मन्त्रालयमा सचिव हुनुहुन्छ, नेपालका लागि भारतको आगामी राजदूत नियुक्त हुनुभएको छ,’ विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ। उनले चाँडै आफ्नो पदभार ग्रहण गर्ने विदेश मन्त्रालयले जनाएको छ। यसअघि राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि उनको ठाउँमा भारतले दलेलालाई ...

दसैंमा युरिक एसिड भएका बिरामीले के खाने, के नखाने ?
दसैं भन्नेबित्तिकै मासुका परिकार, मिठोमसिनो र आफन्तसँगको जमघट सम्झिन्छौं । वर्षभरि जे–जस्तो खाए पनि दसैंमा त मीठो खाने, रमाइलो गर्ने भन्ने धेरैको सोच हुन्छ । यो समय अरू बेलाभन्दा बढी मासुसँगै बियर वा अन्य मदिरा पिउनेहरू पनि हुन्छन् । सामान्य दिनमा खानपानमा विशेष ध्यान दिनेहरू समेत दसैंको बेला अलि बढी नै खान्छन् । आखिर, चाडपर्वमा… ...



