रसुवा बाढीपीडितलाई ठमेलका रात्रिकालीन मनोरञ्जन व्यवसायीको सहयोग

संघले १० भदौको भोटेकोशी बाढीबाट प्रभावित भई काठमाडौं स्वयम्भूस्थित मुस्ताङ गुम्बामा आश्रय लिइरहेकालाई ५ लाख ५१ रुपैयाँ नगद र खाद्यान्न सहयोग गरेको हो ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

१२औं नेपालगन्ज म्याराथन मंसिर १२ मा हुने
२७ असोज, काठमाडौं । धारा नेपालगन्ज म्याराथनको १२औं संस्करण आगामी मंसिर १२ गते शनिबार नेपालगन्जमा आयोजना हुने भएको छ । यसपटक प्रतियोगितामा विभिन्न दूरी र विधाका गरी १२ प्रकारका दौड समावेश गरिएको आयोजकले जनाएको छ । नेपालगन्जको बीपी चोकबाट सुरु हुने म्याराथनमा ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर महिला तथा पुरुष… ...

परराष्ट्र मन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानिएल मेउलीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र स्वीट्जरल्यान्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहु आयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । यसै वर्ष नेपाल र स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ । सन् १९५६ मा दुई देशबीच कूटनीतिक ...

बिमस्टेक बैठकमा क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा प्रस्ताव
२७ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा निर्माणको प्रस्ताव गरेका छन् । भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा उनले सो प्रस्ताव राखेका हुन् । जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न गृहमन्त्री गुरुङले… ...

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, वासना थापालाई सर्वाधिक मत
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्। महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो स्थानमा रहँदा निमा गिरी ३ हजार ९०६ मत प्राप्त गरी तेस्रो भएकी छन् । त्यस्तै कुसुमदेवी थापा ३ ...


