Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

10/14/2026, 7:01:18 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति पनि हिमाली क्षेत्रमा आंशिक बदली ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

कांग्रेस महाधिवेशन: केन्द्रीय सदस्य विषय विज्ञतर्फ मतगणना जारी, केसीको अग्रता
राजनीतिJust now

कांग्रेस महाधिवेशन: केन्द्रीय सदस्य विषय विज्ञतर्फ मतगणना जारी, केसीको अग्रता

यस विधामा ३ हजार २१ मत गणना भइसक्दा डा. केसीले १ हजार ३८३ मत प्राप्त गरी पहिलो स्थान बनाएका हुन्। ...

हाम्राकुरा
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता
राजनीतिJust now

कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता

नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ डा. केदार नरसिंह केसीले अग्रता लिएका छन्। ३०२१ मतगणना हुँदा डा. केसीले १३८३ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका प्रा.डा. जगदीशचन्द्र पोखरेलले ११३१ मत पाएका छन्। त्यस्तै, डा. प्रदीप मिश्रले ७०२, वरिष्ठ अधिवक्ता सीताराम केसीले ६५१, डा. नहकुल केसीले ५८०, केशव निरौलाले ५४५, शिवशंकर रिजाल (जोगिन्दर) ले ५३८ र सीए पदम भट्टराईले ५३० ...

फरकधार
क्यानडाविरुद्ध खेल्दै नेपाल, लगातार दोस्रो जित निकाल्ने मौका
राजनीतिJust now

क्यानडाविरुद्ध खेल्दै नेपाल, लगातार दोस्रो जित निकाल्ने मौका

  आइसिसी क्रिकेट विश्वकप लिग–२ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउने लक्ष्यसहित संघर्ष गरिरहेको नेपालले क्यानडाविरुद्ध फेरि प्रतिस्पर्धा गर्दैछ । ओमानमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले क्यानडाको सामना गर्न लागेको हो । नेपाल यस खेलमा क्यानडालाई लगातार दोस्रो पटक हराउँदै आफ्नो अभियान थप बलियो बनाउने लक्ष्यमा हुनेछ । नेपाल र क्यानडाबीचको खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार शनिबार बिहान ...

फरकधार
कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना हुँदै
राजनीतिJust now

कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना हुँदै

काठमाण्डु – नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री (मधेशी), केन्द्रीय सदस्य (मधेशी खुला) र केन्द्रीय सदस्य (मधेशी महिला) पदको मतगणना बुधबार हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचित समितिका अनुसार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बुधबार बिहान ८ बजेदेखि मतगणना हुनेछ । जारी मतगणना असोज २३ गते बेलुका ९ बजेदेखि सुरु भएको थियो। केन्द्रीय सदस्य पदका […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play