लमहीमा सेफ राइडको शाखा विस्तार, बाइकदेखि एम्बुलेन्ससम्मको सेवा सुरु

दाङ । राइड सेयरिङ सेवा प्रदायक कम्पनी सेफ राइड प्रा.लि.ले दाङको लमहीमा शाखा कार्यालय स्थापना गरी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले स्थानीयस्तरमा प्रविधिमा आधारित यातायात सेवा विस्तार गर्ने उद्देश्यसहित लमहीबाट आफ्नो सेवा सुरु गरेको हो ।लमही नगरपालिका ५ मा बुधबार आयोजित कार्यक्रममा त्रिशिद्धेश्वरी राप्ती सेवा यातायात प्रालिका अध्यक्ष सुरेश हमालले शाखा कार्यालय उद्घाटन गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।कम्पनीका अनुसार प्रारम्भिक चरणमा बाइक, अटो, कार र एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । यसका अतिरिक
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग
स्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ। गण्डकी प्रदेशका एघार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पहिलो पटक धान काट्ने अत्याधुनिक मेसिनको प्रयोग थालेको हो । पछिल्लो समय कृषि क्षेत्रमा लागत बढ्दै गएकाले त्यसलाई कम गर्न आधुनिक प्रविधि भित्र्याउनुपरेको कार्यालय प्रमुख सुदीप रेग्मीले बताए। “हामीले उत्पादन गर्ने कृषि उपजको लागत मुल्य ...

स्पेसएक्सको निर्णयले युक्रेनको सैन्य सञ्चार प्रणाली प्रभावित भएको दाबी
अमेरिकी एयरोस्पेस कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक सेवाको गति सीमित गरेपछि त्यहाँका सैन्य ड्रोन अभियान तथा हवाई रक्षा गतिविधिमा केही अवरोध उत्पन्न भएको युक्रेनी पक्षले जनाएको छ। युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार सेर्ही बेस्क्रेस्नोभले बुधबार टेलिग्राममार्फत स्पेसएक्सले युक्रेनमा प्रयोग भइरहेका स्टारलिंक टर्मिनलहरूको गति सीमित गरेको जानकारी दिए। उनका अनुसार उक्त निर्णयबारे युक्रेनी रक्षा बललाई पूर्वसूचना प्राप्त नभएकाले केही सैन्य अभियान प्रभावित भएका थिए। उनले ...

अब घरमै आइपुग्छ नेपाल टेलिकमको नयाँ सिम, अनलाइनबाटै आवेदन दिन सकिने
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि हुलाक सिम सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत ग्राहकले अब टेलिकमको काउन्टरमा लाइनमा बस्न नपरी अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड फिजिकल सिमकार्ड हुलाक मार्फत घरदैलोमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।सूचना तथा सञ्चार मन्त्री माननीय डा. विक्रम तिमिल्सिनाले एक कार्यक्रमका बिच सो सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा ...


