सौराहामा पहिलोपटक गुन्जिदै नेपथ्य

३० असोज, चितवन । पर्यटकीय नगरी सौराहामा आगामी मंसिर ३ गते चर्चित ब्याण्ड नेपथ्य पहिलोपटक गुञ्जिने भएको छ । ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित नेपाल डायरिज र एबी इभेन्ट्सको संयुक्त आयोजनामा सौराहामा नेपथ्यको कार्यक्रम हुन लागेको हो । कार्यक्रम सौराहास्थित सभाहल अगाडिको सिसुवार मैदानमा हुने आयोजकले जनाएको छ । आयोजकले…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु
३० असोज, काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार केहीबेर अघिदेखि नियमित बैठक सुरु भएको हो। ...

ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेट
३० असोज, काठमाडौं । नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटवार्तामा नेपाल र ब्रुनाई दरुसलामबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ… ...

एमसीसी परियोजनाको म्याद एक वर्ष थप्न अमेरिकाको सहमति
नेपालमा मिलेनिअम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजना निर्धारित समयमा सम्पन्न गर्न नसकिने भएपछि नेपाल सरकारले सम्झौता कार्यान्वयनको म्याद एक वर्ष थप्न गरेको अनुरोध अमेरिकाले स्वीकार गरेको छ। एमसीसी परियोजना कार्यान्वयन गर्ने निकाय मिलेनिअम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)का अनुसार म्याद थपसम्बन्धी निर्णयको अनुमोदन भने अर्थ मन्त्रालयबाट हुन बाँकी छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म एमसीसी परियोजनाको ...

३ दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : मन्त्री लम्साल
३० असोज, काठमाडौं । अत्यधिक हिमपातका कारण अवरुद्ध भएको कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडक खण्ड ३ दिनभित्र सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् । मन्त्री लम्सालले शुक्रबार सामाजिक सञ्जालमार्फत अवरुद्ध सडक खुलाउन मन्त्रालयको डिभिजन टोलीले जोखिमपूर्ण अवस्थामा काम गरिरहेको जानकारी दिएका हुन्। समुद्री सतहबाट करिब ४ हजार ५०० मिटरको… ...


