नेपालबाट भारत जाने उडानमा पावर बैंक बोक्न प्रतिबन्ध

नेपालबाट भारत जाने यात्रुले अब साथमा पावर बैंक बोक्न नपाउने भएका छन् । नेपाल एयरलाइन्सले सूचना प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो । भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको हो । अब भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानको क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।
Read Complete Original Article
Published originally on फरकधार
Related News

कांग्रेसको दलिततर्फ प्रकाश रसाईलीको फराकिलो अग्रता, महिलामा सीता मिजार र खुलामा डीबी सुनार अगाडि
प्रकाश रसाइली स्नेहीले आफ्ना प्रतिस्पर्धीभन्दा निकै फराकिलो मतान्तरका साथ अग्रता कायम गरेका छन्। ...

केन्द्र सरकारलाई सातै मुख्यमन्त्रीको साझा चेतावनी : संघीयतालाई सिंहदरबारमा सीमित गर्न पाइँदैन
विराटनगर- अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रदेशका मुख्यमन्त्रीहरूले देशको संघीय शासन प्रणालीलाई अझै बलियो बनाउने साझा बाचा गरेका छन्। वर्तमान केन्द्र सरकारप्रति तीव्र असन्तुष्टि जनाएका उनीहरूले संघीयतालाई बलियो बनाउनेबाहेक अर्को विकल्प नरहेको निष्कर्ष निकालेका हुन्। विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संघीय शासन प्रणालीलाई थप प्रभावकारी, परिणाममुखी र जनमुखी बनाउन ऐतिहासिक ‘कोशी घोषणा-२०८३’ जारी गरेको छ। कोशी प्रदेशका […] ...

दसैँको चौथो दिन प्रधानमन्त्री बालेनले गरे पलाञ्चोक भगवतीको दर्शन
प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन् । बडादसैँको चौथो दिन आज (बुधबार) प्रधानमन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गरेको पाँचखाल नगरपालिका–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि थिए । ...


