Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/नेपाल एयरलाइन्सद्वारा मोबिकिन्स पावर बैंक बोक्न प्रतिबन्ध

नेपाल एयरलाइन्सद्वारा मोबिकिन्स पावर बैंक बोक्न प्रतिबन्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल एयरलाइन्सद्वारा मोबिकिन्स पावर बैंक बोक्न प्रतिबन्ध

नेपाल एयरलाइन्सले मोबिकिन्स एमके–पीबी–०४ मोडलको पावर बैंक बोक्न प्रतिबन्ध लगाएको छ। भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) को एरोनटिकल इन्फर्मेसन सर्कुलर (एआईसी) १४/२०२६ अनुसार उक्त पावर बैंक भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानमा ह्यान्ड ब्यागेज, चेक-इन ब्यागेज वा कार्गोमा पूर्ण रूपमा प्रतिबन्ध गरिएको हो। नेपाल एयरलाइन्सले नेपाल–भारत यात्रा गर्ने यात्रुलाई उक्त पावर बैंक साथमा नल्याउन अनुरोध गरेको छ। The post नेपाल एयरलाइन्सद्वारा मोबिकिन्स पावर बैंक बोक्न प्रतिबन्ध appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

ओपनएआईको सुरक्षा त्रुटिपछि एआई कम्पनीमाथि निगरानी बढाउन सुझाव
प्रविधिJust now

ओपनएआईको सुरक्षा त्रुटिपछि एआई कम्पनीमाथि निगरानी बढाउन सुझाव

अस्ट्रेलियाको स्वास्थ्य सेवा प्रणालीसँग जोडिएको वेब पोर्टलमा ओपनएआईको एआई एजेन्टले सुरक्षा उल्लङ्घन गरेपछि संसदीय समितिले एआई कम्पनीहरूमा स्वतन्त्र सुरक्षा जाँचको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । संघीय संसद्ले अगस्टमा गठन गरेको बहुदलीय समितिले सोमबार राति प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई प्रारम्भिक सुझावसहित पत्र पठाउँदै प्रमुख एआई कम्पनीहरूमा स्वतन्त्र विज्ञ खटाएर सुरक्षा अवस्था र घटनाबारे प्रतिवेदन दिने व्यवस्था गर्न सिफारिस गरेको हो । समितिका ...

टेक्नोलोजी खबर
सामाजिक सञ्जालमा वाक स्वतन्त्रताको नाममा बेथिति: सरोकारवालहरु
प्रविधिJust now

सामाजिक सञ्जालमा वाक स्वतन्त्रताको नाममा बेथिति: सरोकारवालहरु

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगद्वारा नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा आज आयोजित ‘अभिव्यक्ति स्वतन्त्रताको अवस्था’ विषयक छलफलमा सहभागीहरुले सामाजिक सञ्जालमार्फत वाक स्वतन्त्रताको नाममा मनोमानी बढेको बताएका हुन्। नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे आयोगले देशव्यापी रुपमा गरिरहेको अध्ययनमा आयोजित कार्यक्रममा पत्रकार, कानुन व्यवसायी, मानवअधिकारकर्मीलगायतले अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा अमर्यादित गतिविधि बढेको बताए। उनीहरुले आफ्ना ...

टेक्नोलोजी खबर
फिजीमा रहेको क्षेत्रीय संस्थाको नेटवर्कमा चिनियाँ ह्याकरको पहुँच: रिपोर्ट
प्रविधिJust now

फिजीमा रहेको क्षेत्रीय संस्थाको नेटवर्कमा चिनियाँ ह्याकरको पहुँच: रिपोर्ट

चीनसँग सम्बन्धित ह्याकरहरूले सन् २०२६ को जुलाईदेखि अगस्टसम्म फिजीको राजधानी सुवामा रहेको एक क्षेत्रीय संस्थाको नेटवर्कमा अनधिकृत पहुँच बनाएको अमेरिकी दूतावासले जनाएको छ। सोमबार सार्वजनिक जानकारीअनुसार अमेरिकी दूतावासले साइबर आक्रमणको आशङ्काबारे फिजी सरकार र प्रभावित संस्थालाई जानकारी गराएको थियो। साथै नेटवर्क सुरक्षित बनाउन आवश्यक प्राविधिक सुझावसमेत दिएको दूतावासले जनाएको छ। दूतावासका अनुसार ह्याकरहरूले केही दिनसम्म संस्थाको नेटवर्कमा पहुँच कायम राखेका थिए। तर, ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play