कांग्रेसको जनजाति तर्फको खुला केन्द्रीय सदस्यमा तीर्थ लामाको फराकिलो अग्रता

काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति खुलातर्फको केन्द्रीय सदस्य पदमा तीर्थ लामाले सबैलाई उछिनेका छन्। पछिल्लो मत परिणामअनुसार लामाले १ हजार ५६५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका डा.प्रेमध्वज लामाले ९२३ मत पाएका छन् भने ई। अनुप श्रेष्ठ ८९७ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, कर्मा छिरिङ शेर्पाले ८७८ मत प्राप्त गरेका छन् भने टेकप्रसाद गुरुङले ७६९, भिम श्रीस मगरले ७११, रामकृष्ण चित्रकार ७०४ र बुद्ध लामा ७०१ मत पाएका छन्। नेपाली कांग्रेस १५औँ महाधिवेशन अन्तर्गत आदिवासी जनजाति खुलातर्फको केन्द्रीय सदस्य पदमा ४१ जनाले उम्मेदवारी दिएका छन्। हेर्नुहोस् सम्पूर्ण सूची १ ई. अनुप श्रेष्ठ ८९७२ अमृत गुरुङ ६२९३ कमल तामाङ ४०१४ कर्मा छिरिङ शेर्पा ८७८५ कृष्ण नारायण श्रेष्ठ ३४२६ खडक बहादुर राना (के.वि.) ४०१७ गेल्जे लामा (शेर्पा) ६२९८ छन्द बहादुर पहराई मगर ५४२९ जितेन्द्र महर्जन (पासा) २५९१० टंक प्रसाद राई ४०३११ टेक प्रसाद गुरुङ ७६९१२ तीर्थ लामा १,५६५१३ पूर्ण कुमार तुम्बापो २६८१४ प्रकाश महर्जन ४०८१५ डा. प्रेमध्वज लामा ९२३१६ वंशालाल तामाङ ६२२१७ वीर काजी राई ३२८१८ बुद्ध लामा ७०११९ बुद्धिलाल श्रेष्ठ १८४२० भिम श्रीस मगर ७११२१ मनहरी श्रेष्ठ ४८६२२ मान बहादुर बुढा मगर २९४२३ मिन बहादुर गुरुङ ३३४२४ यज्ञ राज चौधरी ४०२२५ युवराज गुरुङ ३९९२६ रामकृष्ण चित्रकार ७०४२७ राम कृष्ण लामा २३५२८ रेशम लाल गुरुङ ३८७२९ रविन्द्र प्रसाद पुनहर १५०३० ललित सिंह बोहरा ३९४३१ लाल बहादुर जि.सी. २५८३२ विजय सम्बाहाम्फे ३२७३३ विष्णु कुमार राई ३७८३४ श्यामलाल श्रेष्ठ ४९७३५ सरोज गुरुङ २९९३६ सानु कान्छा श्रेष्ठ २८४३७ सुरेश कुमार योङदेन (सुब्बा) २९३३८ सूर्य कुमार नेम्वाङ २२६३९ सूर्यदेव दास उराँव २५१४० सुशील गुरुङ ५७९४१ हरिश्चन्द्र श्रेष्ठ ३२६
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


