Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियु (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र

उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियु (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियु (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र

काठमाडौं । बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा आम नागरिकको उपभोक्ता अधिकार सुनिश्चित गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला समितिले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसमक्ष ज्ञापनपत्र बुझाएको छ । संगठनले दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न, वस्तु तथा सेवाको उचित मूल्य कायम गर्न र गुणस्तरमा ध्यान दिन प्रशासनको ध्यानाकर्षण गराएको हो । बजारमा उपभोक्ताले सहज रूपमा आवश्यक सामग्री प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने माग गर्दै संगठनले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । त्यसैगरी, उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउनुका साथै उनीहरूको अधिकारको संरक्षण र सुनिश्चितताका लागि सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने संगठनको माग छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

पनामामा भूकम्पपछि आपतकाल घोषणा
ताजा खबरJust now

पनामामा भूकम्पपछि आपतकाल घोषणा

पनामा सिटी। शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपतकाल घोषणा गरेको छ। यसैबीच, मंगलबार बिहान पनामामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ। यसअघि शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि १४७ वटा परकम्प आएका थिए र तीमध्ये केही ६.१ र ६.६ म्याग्निच्युडसम्मका थिए। ...

नेपालन्युज
मन्त्री फेरिए, बजारमा ग्यासको लाइन फेरिएन !
ताजा खबरJust now

मन्त्री फेरिए, बजारमा ग्यासको लाइन फेरिएन !

• ग्यास आपूर्तिमा सुधार गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह सफल हुन सकेका छैनन्। • नेपाल आयल निगमले चाडपर्वको समयमा ग्यास वितरणका लागि ११ स्थानमा वितरण केन्द्र खोलेको छ। • ग्यास सिलिन्डरको लागि उपभोक्ताले लामो लाइनमा पर्खनु परेको छ। ...

नेपालबहस
हुँकार मधेसले तोक्यो विभागीय प्रमुख
ताजा खबरJust now

हुँकार मधेसले तोक्यो विभागीय प्रमुख

हुँकार मधेशले विभागीय प्रमुखहरूको जिम्मेवारी तोकेको छ। विभिन्न दलमा आवद्ध रहेका नेताहरूले मधेसमा छुट्टै अभियान चलाउन असोज ९ गते हुंकार मधेशको घोषणा गरेका थिए। उनीहरूले पहिलो चरणमा २१ वटा विभागीय प्रमुखको जिम्मेवारी तोकिएको केन्द्रीय प्रवक्ता केशवकुमार झाले जानकारी दिए।  प्रवक्ता झाका अनुसार प्रमुख हुनको लागि कम्तीमा स्नातक उतीर्ण हुनुपर्ने र विभागीय वि... ...

नेपालखबर
आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुई तिहाइ मतले पारित
ताजा खबरJust now

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुई तिहाइ मतले पारित

काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायु विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले यसलाई नेपालको संसदीय कूटनीतिमा ऐतिहासिक उपलब्धि भएको बताएका छन् । महासभामा सहभागी भएर मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले पहिलोपटक […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play