Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता

कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फको पाँच पदका लागि भएको मतदानको मतगणना जारी छ । हालसम्म तीन हजार २१ मतगणना भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । सबैभन्दा धेरै मत डा. केदारनरसिंह केसीले पाएका छन् । उनको पक्षमा १३८३ मत खसेको छ । कसको कति मत ? डा. केदारनरसिंह केसी –१३८३प्रा.डा. जगदिशचन्द्र पोखरेल –११३१डा. प्रदीप मिश्र –७०२वरिष्ठ अधिवक्ता –सितराम केसी. –६५१डा. नहकुल केसी –५८०केशव निरौला –५४५शिवशंकर रिजाल (जोगिन्दर) –५३८सिए पदम भट्टराई –५३०अधिवक्ता कलम बहादुर खत्री –४९१भरतराज ढकाल –४७५प्रकाश कटुवाल –४४२ई.मनोज घिमिरे –४३०ई. धनेन्द्र केसी –३८६ई. दीपेन्द्र क्षेत्री –३६७अधिवक्ता कासिनाथ चुडाल –२६५ई. दिलीप कुमार झा –२६१समिरजंग शाह –२३८गोपालप्रसाद पोखरेल –२३६लक्ष्मीकिशोर सुवेदी –२०६ई.शुभास अधिकारी –२०१विज्ञान प्रसाईं –१९८धर्मानन्द जोशी –१८७मोहन लम्साल –१८२शिव लम्साल –१७८ई. विनोद कुमार यादव –१७३ई. सुदर्शन शर्मा –१६०ज्यानेन्द्र झा –१५२डा. विनायक पण्डित –१४४डा. शिवचन्द्र शाही –१३८ई. यमकृष्ण पौडेल –१३४शत्रुघ्नप्रसाद गुप्ता –१२८हरिबहादुर कार्की –१२३रमेशकुमार वखती –७६विश्वदीप लामिछाने –६८रामकृष्ण पोखरेल –६८सुशीलप्रसाद फुँयाल –६५

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

खोड्पेमा प्री ट्रमा सेन्टर सञ्चालन गर्न बजेट विनियोजन
ताजा खबरJust now

खोड्पेमा प्री ट्रमा सेन्टर सञ्चालन गर्न बजेट विनियोजन

वासुलिङ समाचारदाता वासुलिङ (बैतडी) असोज २८ गते । बैतडीको खोड्पेमा निर्माण गरिएको ट्रमा सेन्टर सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ । दुर्... ...

गोरखापत्र
साउदीको तेल कम्पनी अरामको मुख्यालयमा मिसाइल प्रहार
ताजा खबरJust now

साउदीको तेल कम्पनी अरामको मुख्यालयमा मिसाइल प्रहार

काठमाडौं । साउदी अरेबियाको राष्ट्रिय तेल कम्पनी अरामकोको पूर्वी सहर धरानस्थित मुख्यालयमा मिसाइल प्रहार भएको छ । मिसाइल प्रहार हुँदा भवनमा आगलागी भएको साउदी अधिकारीहरूले बताएका छन् । तेल कम्पनी अरामको प्रशासनिक भवनलाई लक्षित गरी यमनका हुथी विद्रोहीले आक्रमण गरेका हुन् । साउदी ऊर्जा मन्त्रालयका अनुसार अरामको कम्प्लेक्सभित्रको एउटा भवनमा लागेको आगो नियन्त्रणमा लिइएको छ । घटनामा कुनै मानवीय क्षति नभएको ...

केन्द्रबिन्दु
बारामा दुई बसको ठक्करबाट ईभी चालक घाइते
ताजा खबरJust now

बारामा दुई बसको ठक्करबाट ईभी चालक घाइते

रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ उनासी पुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुई बसको ठक्करबाट ईभी चालक घाइते भएका छन् । बुधबार बिहान करिब ३ बजे भएको दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी ४१ वर्षीय... ...

रातोपाटी
नारायणी नदीको कटान रोक्न ६० किलोमिटर तटबन्ध आवश्यक
ताजा खबरJust now

नारायणी नदीको कटान रोक्न ६० किलोमिटर तटबन्ध आवश्यक

चितवन, असोज २८ गते । नारायणी नदीको बाढी र कटानबाट चितवन र नवलपरासीका बस्ती जोगाउन ६० किलोमिटर तटबन्ध निर्माण गर्नुपर्ने देखिएको छ । यसका लागि २२ अर्ब रुपियाँभन्दा बढी खर्च लाग्ने अ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play