कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता, निश्कल राई दोस्रो

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जनले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार महर्जन १ हजार ९३५ मत प्राप्त गरी पहिलो स्थानमा छन् । त्यसैगरी निष्कल राई १ हजार ८५८ मतका साथ दोस्रो र प्रा.डा. गोविन्दराज पोखरेल १ हजार ६८६ मतका साथ तेस्रो स्थानमा छन्। अहिलेसम्मको मतगणना अनुसार इन्द्रबहादुर बानियाँ १ हजार ६४६, जितनारायण श्रेष्ठले १ हजार ५७१, ई. मोहन आचार्यले १ हजार ५१६, प्रवल थापाले १ हजार ४७७, हिमालदत्त श्रेष्ठले १ हजार ४१४, राजीव कोइरालाले १ हजार ३९१ र गणेश लामाले १ हजार ३७१ मत प्राप्त गरेका छन्। कांग्रेसमा खुला केन्द्रीय सदस्य ४५ जना चुनिने व्यवस्था छ । जसका लागि प्रतिस्पर्धामा ८९ जना उम्मेदवार छन् । ४५ औं स्थानसम्म रहेका उम्मेदवारहरूले हाल प्राप्त गरेको मत : चिरीबाबु महर्जन – १९३५ निष्कल राई – १८५८ प्रा.डा. गोविन्दराज पोखरेल – १६८६ इन्द्रबहादुर बानियाँ – १६४६ जितनारायण श्रेष्ठ – १५७१ ई. मोहन आचार्य – १५१६ प्रवल थापा – १४७७ हिमालदत्त श्रेष्ठ – १४१४ राजीव कोइराला – १३९१ गणेश लामा – १३७१ विद्वान गुरुङ – १३१५ सन्दीप राणा – १२५७ डा. शोभाकर पराजुली – १२३५ ई. अमृत ज्ञवाली – ११९५ भरतकुमार शाह – ११६७ अर्जुनप्रसाद जोशी – ११५२ नरेन्द्रकुमार केरुङ – ११४२ जन्मजय तिमिल्सिना – ११०२ ई. नवराज त्रिपाठी – १०८० ई. ऋषि कोइराला – १०५९ महेश खरेल – १०५६ ई. दीपकबाबु कँडेल – १०२२ मिनकृष्ण महर्जन – ९८७ युवराज पाण्डे – ९६३ किरण केसी – ९५९ बलदेव तिमिल्सिना – ९५० मदनकृष्ण श्रेष्ठ – ९५० डा. कृष्णप्रसाद पौडेल – ९४१ दीपक भट्टराई – ९०५ डा. मुक्तिराम श्रेष्ठ – ९०४ किरणकिशोर घिमिरे – ९०० कुमार लुइँटेल – ८९८ डा. सुरजराज काफ्ले – ८९३ उज्ज्वलप्रसाद बराल – ८९० तिलकबहादुर रानाभाट – ८७९ महेन्द्रकुमार शर्मा – ८७८ सुधान्सु कोइराला – ८६९ डा. मुकेशराज काफ्ले – ८६८ लेखनाथ पोखरेल – ८५९ प्रदिपकुमार सुनुवार – ८५२ प्रमोदहरि गुरागाईँ – ८४२ चित्रबहादुर के.सी. – ८०९ रवि सिंह – ८०५ प्रकाश सिंह कार्की – ७९९ केशव थापा – ७९४
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पोप लियो चौधौँको शल्यक्रिया सफल
काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी... ...

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौँ, असोज २८ गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेस... ...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी ...

२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’
लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका भट्टराईलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियुषराज अर्यालका अनुसार उनको नियुक्ति कात्तिक १५... ...


