प्र्यांकले ततायो नकुलको पारो, गुल्लूसँग हातपात !

‘बिग बोस २०’ को घरमा ठट्टा गर्दागर्दै विवाद चर्किएको छ । काजी तौकीरको प्र्यांकबाट सुरु भएको विवादले नकुल धुल र गुल्लू (कुशल तंवर) लाई एकअर्का विरुद्ध खनिने बनाइदियो । दुवैबीच चर्काचर्की मात्र भएन, हातपातको अवस्थासमेत सिर्जना भएको भिडियो क्लीपमा देखिन्छ । शोको नयाँ प्रोमोमा देखिएको सो घटनापछि नकुलको व्यवहार र सम्भावित निष्कासनबारे घरबाहिर चर्चा हुन…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

चाडपर्वमा सुरक्षा व्यवस्था कडा : काठमाण्डुमा ३ हजार ५०६ प्रहरी परिचालन
काठमाण्डु– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाण्डु उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निधक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको […] ...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने र शैक्षिक सामग्रीको उपलब्धतालाई सहज बनाउने उद्देश्यले कम्पनीले विद्यालयलाई कापी तथा पेन्सिल वितरण गरेको हो । कम्पनीले प्रदान गरेको सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक योगदान […] ...

एमालेमा एन्ट्रोपी, सङ्गठनात्मक क्षय र रूपान्तरणको प्रश्न
राजनीतिक दललाई भौतिकशास्त्रको प्रयोगशालामा राखेर नाप्न सकिँदैन। तर समाजशास्त्र, सङ्गठनशास्त्र र राजनीतिशास्त्रका जटिल प्रक्रियालाई बुझाउन विज्ञानका केही रूपक अत्यन्त उपयोगी हुन्छन्; जस्तै- ऊर्जा र एन्ट्रोपी। ...

२०औं एसियन गेम्समा पदक विजेता खेलाडीले पाए पुरस्कार
२८ असोज, काठमाडौं । २०औं एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार पाएका छन् । सरकारले खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो । यसअघि २३ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले पदक विजेता खेलाडीलाई पुरस्कार दिने… ...


