ब्याट्री आयातमा भन्सार छुट दिएर स्वदेशी उद्योग धरासायी बनाउँदै सरकार

काठमाडौं । आर्थिक समृद्धिको नारा बजाउँदै आएको दुई तिहाइको बालेन सरकार स्वदेशी उद्योग ध्वस्त बनाउने खेलमा अगि बढेको महसुस प्रतियोगीहरुले गरेका छन् । स्वदेशी उत्पादनमा जोड दिने, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र देशमै रोजगारीको श्रृजना गर्ने लक्ष राखेको सरकारको व्यवहारमा भने त्यसको ठ्याक्कै उल्टो देखिन्छ । सरकारको एउटा यस्तो नीति छ, जसले स्वदेशी ब्याट्री उद्योगलाई ध्वस्त बन…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट
काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनिहरूबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ...

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर
डडेल्धुरा । नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा डडेल्धुराका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन् । नेपालको मुख्य बाली धान भित्र्याउने समयमै यसपटक दसैँ सुरु भएपछि किसान यतिबेला खेतबारीमै व्यस्त रहनुपरेको हो । वर्ष दिनमा एकपटकमात्रै आउने दसैँ मनाउन घर फर्किएका समेत आफन्तसँग भेटघाटसँगै खेतबारीमै बालीनाली उठाउने कार्यमा रमाइरहेका… ...

बेनी हाइड्रोपावरको सेयर बुधबारदेखि किनबेच गर्न पाइने, ओपनिङ रेन्ज कति ?
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको साधारण सेयर बुधबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबारमा आउने भएको छ ।नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ रेन्ज तोकेको छ । यस रेन्जभित्र बुधबार कम्पनीको पहिलो कारोबार हुनेछ । कम्पनीको कुल सूचीकृत सेयरमध्ये सर्वसाधारणमा निष्कासन गरिएको २० ल… ...

राप्रपालाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्छ :राजेन्द्र लिङ्देन
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताएका छन्। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल सनातन धर्म संस्कृति ...


