गुम्बामा बित्दै छ बाढीपीडित बालबालिकाको दैनिकी

गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज २९ गते । भोटेकोशी–त्रिशूलीमा आएको बाढीले बालबालिकाले अभिभावक गुमाउँदा उनीहरूको दैनिकी नै परिवर्तन भएको छ । एकातिर साथीभाइसँगको बिछोड अर्कातर्फ वि...
Read Complete Original Article
Published originally on गोरखापत्र
Related News

प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन
• म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ, जुन बाढी र पहिरोले क्षतिग्रस्त भएको थियो। • कुण्डको पुनःनिर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहयोग मागिएको छ र बाढीपहिरोबाट रु दुई करोडभन्दा बढीको भौतिक क्षति भएको छ। • तातोपानी कुण्डमा स्नान गर्ने मुख्य याम असोज र कात्तिक हो, जहाँ स्नान गर्दा छालासम्बन्धी समस्या, ग्यास्ट्रिक ...

संसदीय समितिमा रास्वपाकै बहुमत भए पनि सरकारले सिफारिस गरेका दुई राजदूत किन भए अस्वीकृत ?
संसदीय समितिले प्रस्तावित दुई राजदूतलाई नाम अस्वीकृत गरेपछि सरकारको सिफारिसमा प्रश्न उठेको छ । सत्तारूढ रास्वपाका सांसदकै बहुमत भएको संसदीय सुनुवाइ समितिले सरकारको सिफारिस अस्वीकृत गर्दै आफ्नो सार्वभौम अधिकार प्रयोग गरेको छ । ...

मलेसियाले छानेका २५ म्यानपावर व्यवसायीसँग बयान लिँदै वैदेशिक रोजगार विभाग
काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई उपस्थिति गराई बयान लिने प्रक्रिया सुरु गरेको छ । मलेसियाले नेपालसहित १० वटा श्रोत देशबाट श्रमिक भर्ना गर्न म्यानपावर कम्पनी छनोट गरेको थियो । नेपालबाट २५ वटा म्यानपावर कम्पनीलाई ‘प्रिन्सिपल एजेन्सी र २५० वटा म्यानपावर कम्पनीलाई ‘सपोर्ट एजेन्सी’ को रूपमा छनोट गरेको हो । युवा, श्रम तथा रोजगार ...

देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम घमाइलो हुने
काठमाडौं । नेपालबाट यस वर्षको मनसुन पूर्णरूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो बुलेटिन जारी गर्दै देशभरका सबै भूभागबाट मनसुन बहिर्गमन भएको औपचारिक घोषणा गरेको हो । नेपालमा मनसुन बाहिरिने सरदर (औसत) मिति अक्टोबर २ (असोज १६) मानिए पनि यस वर्ष भने सरदर अवधिभन्दा १२ दिन ढिलो गरी अर्थात् अक्टोबर १४ (असोज ...


