पाकिस्तानमा विद्यालयको छत खस्दा २८ जना बालबालिकाको मृत्यु, मृतक सबै १३ बर्ष मुनिका

एजेन्सी– पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र एक महिला शिक्षकसहित २९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन् । मृतक बालबालिकामध्ये छ जना बालिका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद असीमले बताए । घाइते तथा मृतक बालबालिका सबै १३ वर्ष वा सोभन्दा […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

दिल्लीमा इन्दिरा गान्धीको झल्को दिइरहेकी नेहा बोरा (भिडियो एक्सप्लेनर)
काठमाडौँ । यतिबेला भारतको राजधानी नयाँदिल्ली आन्दोलनको रापमा छ । अक्टोबर महिनाको सुरुदेखि चर्किएको आन्दोलनले दिनप्रतिदिन आकार बढाउँदै लगिरहेको छ । दिल्लीको जन्तरमन्तर मैदानमा महिला शक्ति तीव्र रूपमा दौडिरहेको छ... ...

श्रमगन्तव्य मुलुकहरूकै प्रस्तावित राजदूत अस्वीकृत, वैदेशिक रोजगारीमा थपिँदै संकट
काठमाडौँ । बुधबार संसदीय सुनुवाइ समितिले मलेसिया र साउदी अरबका लागि सिफारिस गरेका राजदूतहरूको नाम अस्वीकृत गरिदिएको छ । लामो समयदेखि रिक्त, नेपालबाट सबैभन्दा धेरै श्रमिक जाने दुई गन्तव्य मुलुक (मलेसिया र... ...

सन् २०२७ मा भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण
बैङ्कक । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५ खर्ब २० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने जापान छैटौँ स्थानमा झर्ने अपेक्षा छ । नाममात्रको जीडीपीका आधारमा जापान यस वर्ष विश्वको चौथो ठूलो अर्थतन्त्र बन्नेछ । तर, सन् २०२७ मा भारत ...
आरुघाट पुल मर्मतको काम तीव्र (फोटो फिचर)
• बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाट पुललाई क्षति पुर्याएको छ। • मर्मतको काम तीव्र गतिमा भइरहेको छ र अस्थायी पुलको निर्माणका लागि बेस बनाइँदैछ। • पुलको ८५ मिटर लामो भागमा २५ मिटरको आरसीसी भाग बगाएको छ, जबकि ६० मिटरको ट्रस भाग सुरक्षित रहेको छ। ...


