Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

10/14/2026, 11:51:11 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२८ असोज, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान हेटौंडा-८ गुम्बाचोक नजिकै पूर्वपश्चिम सडक खण्डमा ना ४२ प ७२८३ नं. को मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको ग १ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक हेटौंडा-९…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

चाडपर्वमा सुरक्षा व्यवस्था कडा : काठमाण्डुमा ३ हजार ५०६ प्रहरी परिचालन
OthersJust now

चाडपर्वमा सुरक्षा व्यवस्था कडा : काठमाण्डुमा ३ हजार ५०६ प्रहरी परिचालन

काठमाण्डु– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाण्डु उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निधक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको […] ...

काठमाण्डुपाटी
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
OthersJust now

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको शंखरापुर नगरपालिका–५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने र शैक्षिक सामग्रीको उपलब्धतालाई सहज बनाउने उद्देश्यले कम्पनीले विद्यालयलाई कापी तथा पेन्सिल वितरण गरेको हो । कम्पनीले प्रदान गरेको सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक योगदान […] ...

लोकपथ
एमालेमा एन्ट्रोपी, सङ्गठनात्मक क्षय र रूपान्तरणको प्रश्न
OthersJust now

एमालेमा एन्ट्रोपी, सङ्गठनात्मक क्षय र रूपान्तरणको प्रश्न

राजनीतिक दललाई भौतिकशास्त्रको प्रयोगशालामा राखेर नाप्न सकिँदैन। तर समाजशास्त्र, सङ्गठनशास्त्र र राजनीतिशास्त्रका जटिल प्रक्रियालाई बुझाउन विज्ञानका केही रूपक अत्यन्त उपयोगी हुन्छन्; जस्तै- ऊर्जा र एन्ट्रोपी। ...

अनलाइन खबर
२०औं एसियन गेम्समा पदक विजेता खेलाडीले पाए पुरस्कार
OthersJust now

२०औं एसियन गेम्समा पदक विजेता खेलाडीले पाए पुरस्कार

२८ असोज, काठमाडौं । २०औं एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार पाएका छन् । सरकारले खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो । यसअघि २३ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले पदक विजेता खेलाडीलाई पुरस्कार दिने… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play