लद्दाखबारे भारत र चीनबिच फेरि लफडा, भयो भनाभन

चीनले लद्दाखका २८ स्थानलाई आफ्नो क्षेत्र दाबी गरेको छ। भारतले ती २८ स्थानको नाम परिवर्तन गर्ने निर्णय गरेपछि चीनले कडा आपत्ति जनाएको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार भनेकी छन्, ‘भारतले एकतर्फी र गैरकानुनी तरिकाले बनाएको तथाकथित 'लद्दाख केन्द्र शासित प्रदेश'लाई कहिल्यै मान्यता दिएको छैन र तथाकथित ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

भाेलिबाट खुल्दैछ चीन र उत्तर कोरिया जोड्ने ३ किलोमिटर लामो पुल
एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर लामो यालु नदी सडक पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । सन् २०१४ मै निर्माण सम्पन्न भएको पुल १२ वर्षपछि खुल्न लागेको हो । यसबाट दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ । चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार चार लेनको पुलले चीनको सीमावर्ती […] ...

करेन्ट लागेर एक महिलाको मृत्यु
कैलाली । धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१९ जे गाउँ बस्ने ४७ वर्षकी लालमोती चौधरीको मृत्यु भएको हो। चौधरीलाई आफ्नै घरको नल्कामा मंगलबार साँझ पानी तान्ने मोटरबाट करेन्ट... ...

बाढीप्रभावित ऋणीलाई राहत, किस्ता भुक्तानीको समय पुससम्म थप गर्न सकिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बुढीगण्डकी नदीको बाढीबाट प्रभावित ऋणीलाई राहत दिन २०८३ असोज मसान्तमा तिर्नुपर्ने किस्ता (साँवा र/वा ब्याज) भुक्तानीको समयावधि पुस मसान्तसम्म थप गर्न सक्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले परिपत्र जारी गर्दै बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसायका साथै रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध-तयारी तथा तयारी मालवस्तुको आयात-निर्यातमा आधारित व्यवसायका ...

दसैँ मनाउन जमुनाहा नाकाबाट दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
नेपालगन्ज, असोज २८ गते । दसैँ पर्व सुरु भएसँगै नेपालगन्जस्थित नेपाल–भारत जमुनाहा नाकामा भारतबाट स्वदेश फर्किने नेपालीको चाप बढेको छ । बिहान ६ देखि राति १० बजेसम्म नाकामा दसैँ मनाउन... ...


