सरकारले ४२ जना सूचना प्रविधि विज्ञ तथा कर्मचारी माग्यो, मासिक तलब साढे २ लाखसम्म (सूचनासहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर डेभलपमेन्ट एन्ड अपरेसन सेन्टर (एसडीओसी) ले विभिन्न पदमा ४२ जना सूचना प्रविधिसम्बन्धी विज्ञ तथा कर्मचारी माग गरेको छ । सिंहदरबार, काठमाडौंस्थित केन्द्रले सफ्टवेयर प्रणाली विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भारका लागि योग्य नेपाली विशेषज्ञबाट आवेदन माग गरेको हो ।केन्द्रले २०८३ असोज २९ गते प्रकाशित सूचनाअनुसार प्रमुख प्रविधि विज्ञदेखि टेक सपोर्टसम्मका १५ प्रकारका पदमा दरखास्त आह्वान गरेको छ । इच्छुक तथा योग्य उम्मेदवारले
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

अमेरिकामा नयाँ कारखाना बनाउन चीनमा चिप उपकरण निर्यातको अनुमति खोज्दै एसके हाइनिक्स
दक्षिण कोरियाली चिप निर्माता एसके हाइनिक्सले अमेरिकामा नयाँ कारखाना निर्माण गर्ने योजनासँगै चीनमा चिप उत्पादन बढाउन अमेरिकी उपकरण निर्यातको अनुमति मागेको छ। यस विषयमा जानकार दुई व्यक्तिका अनुसार कम्पनीले चीनस्थित कारखानामा थप उपकरण लैजान वासिङ्टनसँग स्वीकृति खोजिरहेको छ। अमेरिकी उत्पादन क्षमता पुनर्निर्माण गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एसके हाइनिक्स, सामसङ र अन्य विदेशी चिप निर्मातालाई अमेरिकामा कारखाना ...

विपुल क्षेत्रीको कन्सर्टमा जगदम्बा मोटर्सद्वारा बुटवलमा TVS NTORQ 150 सार्वजनिक
३० असोज, काठमाडौं। नेपालका लागि TVS Motor Company को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले बुटवलमा नयाँ TVS NTORQ 150 सार्वजनिक गरेको छ। चर्चित गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसर पारेर आयोजना गरिएको उक्त सार्वजनिक कार्यक्रममा लाइभ संगीतको उत्साहसँगै नेपालको पहिलो 150cc Hyper Sport Scooter को दमदार प्रदर्शन र आकर्षक डिजाइन प्रस्तुत गरिएको थियो। कार्यक्रममा TVS […] The post विपुल क्षेत्रीको कन्सर्टमा ...

सिटिजन्स बैंक र सिटीटेक बीच सम्झौता: लुप पर्चेज क्रेडिट र ईएमआई सेवा सुरु
३० असोज, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इस्युअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ। यस सहकार्यसँगै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको छ। यस सम्झौतापश्चात् सिटिजन्स बैंकका योग्य डेबिट कार्ड, क्रेडिट कार्ड होल्डरहरूले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानहरूबाट सामान […] The post सिटिजन्स बैंक र ...

सर्तविपरीत इन्टरनेट सेवा चलाउने नेपाल टेलिकमसहित थप ६ कम्पनीलाई प्राधिकरणले तिरायो जनही ५० हजार रुपैयाँ जरिवाना
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्रको सर्तविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमसहित थप ६ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। प्राधिकरणले ती कम्पनीको कार्यबाट कुनै ग्राहकलाई हानि नोक्सानी भएको भए सम्बन्धित ग्राहकको मागअनुसार क्षतिको बिगो वा क्षतिपूर्ति उपलब्ध गराउन पनि निर्देशन दिएको छ। साथै, प्राधिकरणबाट स्वीकृत नगराई सञ्चालन गरिएका ...


