Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बडादसैँमा प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

बडादसैँमा प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बडादसैँमा प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बडादसैँको अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–स्थित पलाञ्चोक भगवतीको पूजा–अर्चना तथा दर्शन गर्नुभएको छ। बडादसैँको चौथो दिन आज बिहान प्रधानमन्त्री शाह पलाञ्चोक भगवतीको दर्शनका लागि पुग्नुभएको पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिनुभयो। वडाध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री शाह बिहान १० बजे मन्दिर पुग्नुभएको थियो। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि पलाञ्चोक भगवतीको दर्शनका लागि पुग्नुभएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सातै प्रदेशको साझा माग: वित्तीय अधिकार र विकासमा सहकार्य
ताजा खबरJust now

सातै प्रदेशको साझा माग: वित्तीय अधिकार र विकासमा सहकार्य

शशिधर पराजुलीविराटनगर, असोज २८ गते । सातै प्रदेशका मुख्यमन्त्रीहरूले वित्तीय सङ्घीयताको कार्यान्वयन, विकास आयोजनामा प्रदेशको अधिकार विस्तार र प्रहरी समायोजनलाई प्राथमिकता दिँदै साझ... ...

गोरखापत्र
२ साता ढिलो गरी बाहिरियो मनसुन, दशैंमा कस्तो रहला मौसम ?
ताजा खबरJust now

२ साता ढिलो गरी बाहिरियो मनसुन, दशैंमा कस्तो रहला मौसम ?

काठमाण्डु– नेपालबाट यस वर्षको मनसुन पूर्णरूपमा बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज २८ गते देशका सबै भूभागबाट मनसुन बाहिरिएको हो। यस वर्ष असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी भूभागका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो। सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ। तर यस वर्ष जुन १९ अर्थात् […] ...

काठमाण्डुपाटी
चीनको व्यापार बचत नौ महिनामै ९३८ अर्ब डलर, नयाँ कीर्तिमानको सम्भावना
ताजा खबरJust now

चीनको व्यापार बचत नौ महिनामै ९३८ अर्ब डलर, नयाँ कीर्तिमानको सम्भावना

• चीनको व्यापार बचत सन् २०२६ को पहिलो नौ महिनामा ९३८ अर्ब अमेरिकी डलर पुगेको छ, सेप्टेम्बरमा निर्यातमा ३६.३ प्रतिशतको वृद्धि भएको छ। • चीनको मासिक व्यापार बचत अगस्टको ११९.१ अर्ब डलरबाट बढेर सेप्टेम्बरमा १३३.५ अर्ब डलर पुगेको छ, तर घरजग्गा क्षेत्रको मन्दी चुनौतीका रूपमा रहेको छ। • चीनले घरेलु माग बढाउन विभिन्न उपायहरू अपनाइरहेको छ, तर आन्तरिक मागलाई दिगो ...

नेपालबहस
दशैँको किनमेलमा महँगीको मार, उपभोक्ता भन्छन्– ‘नमनाएर पनि भएन’
ताजा खबरJust now

दशैँको किनमेलमा महँगीको मार, उपभोक्ता भन्छन्– ‘नमनाएर पनि भएन’

काठमाडौं । दशैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ । चाडपर्वका लागि लत्ताकपडा, खाद्यान्न र अन्य आवश्यक सामग्री खरिद गर्न बजारमा उपभोक्ताको चहलपहल बाक्लिएको हो । काठमाडौंका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धारा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर र पुतलीसडकलगायतका क्षेत्रमा दशैँको किनमेल गर्नेको भीड देखिएको छ । […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play