नेप्सेमा २१.३२ अंकको वृद्धि, ४ अर्ब १३ करोडको कारोबार

नेप्सेमा आज वृद्धि भएको छ । आज बुधबार नेप्से २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेर रोकिएको छ । आज ३५४ कम्पनिका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एसबीएल डिभेन्चरको शेयर १३.२१ प्रतिशतले बढेको छ भने नेपाल एसबीआई बैंक डिभेन्चरको शेयर पनि ८.१८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सगरमाथा जलविद्युतको शेयरमा ६.३२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २६ करोड ४६ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २१ करोड ६० लाख बराबरको कारोबार भएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

वैदेशिक सहायता प्रतिबद्धता घट्यो ४१ प्रतिशत
गत आव १ खर्ब ६१ अर्ब ४६ करोड रुपैयाँमात्र वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । ...

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
२८ असोज, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल स्वदेश फर्किएका छन् । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देल आज बुधबार स्वदेश फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग क्षेत्रीले स्वागत गरेका थिए । बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणमा उनी बेलायत गएक थिए । त्यहाँ उनले उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेघटाट… ...

भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु
भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु भएको छ। लालीगुराँस नगरपालिका–२ मा निर्माण हुने शीतभण्डारको बुधबार शिलान्यास गरिएको छ । शीतभण्डारको नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव ऋषभ देव र लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। शीतभण्डार निर्माणका लागि भारत सरकारले करिब ४ करोड ४१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना ...

गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ। ...


