राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी २ अध्यादेश जारी

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी कानुन संशोधन गर्ने २ वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद् बैठकको सिफारिसमा मंगलबार २ अध्यादेश जारी गरेका हुन् । जारी भएका अध्यादेशमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

दुई महिनामा वाणिज्य बैंकले कमाए १७ अर्ब ८१ करोड नाफा
काठमाडौँ। आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वाणिज्य बैङ्कहरूले १७ अर्ब ८१ करोड नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैङ्कहरूले यो अवधिका कुल नाफामा ७.३३ प्रतिशत वृद्धि... ...

नुवाकोटका तीन विद्यालयमा बाँडियो न्यानो कपडा
नुवाकोटको बेलकोटगढी नगरपालिकाका तीन विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ। उक्त पालिका करुणाकर आधारभूत विद्यालय, महामाया माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयमा सामाजिक अभियन्ता सन्तोषी ढुंगानाको टोलीले न्यानो कपडा वितरण गरेको हो। अभियन्ता ढुंगानाले यी तीन विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको जानकारी दिइन्। उनले विद्यार्... ...

नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १२ अंकले बढेर दुई हजार ५९९ दशमलव ९३ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अंकले बढेर ४७० दशमलव १७ मा पुगेको छ। फ्लोट सूचक शून्य दशमलव ४९ अंकले बढेर १८० दशमलव ०२ मा ...

परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, असोज २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानिएल मेउलीले शिष्टाचार भेट गर्नुभएको छ ।मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच ने... ...


