काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
८.२५ प्रतिशत लाभांश वितरण गर्ने नेपाल एसबिआई बैंकको घोषणा

Read Complete Original Article
Published originally on आजको अर्थ






