सुर्खेत । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने विजेर र सालडाङ गाउँबीचको न्यानला पास समुद्री सतहदेखि ५ हजार ३९० मिटरको उचाइमा छ। हिमालको बीचमा रहेको यो पास सालडाङ पुग्ने र त्यहाँबाट विजेर फर्कने स्थानीयवासीका लागि अनिवार्य आवागमन मार्ग हो। शे–फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालडाङ आउजाउ गर्न यही उच्च हिमाली बाटो पार गर्नुपर्ने वडा नम्…
५ हजार ३९० मिटर उचाइको न्यानला पास : हिमपातसँगै माथिल्लो डोल्पाको जनजीवन जोखिममा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




_smgHG4grds.jpg)
