३ महिनामा साढे ११ करोडको तास आयात

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा साढे ११ करोड रुपैयाँको तास आयात भएको छ । यस वर्षको साउन, भदौ र असोजमा ११ करोड ६८ लाख १३ हजार रुपैयाँ बराबरको ३४ लाख २२ हजार ६६१ प्याकेट तास नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । जसमध्ये असोज महिनामा मात्रै ६ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ३० हजार प्याकेट तास आयात भएको भन्सार विभागले जनाएको छ । …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

कामना सेवा विकास बैंकको खुद नाफा करिब १७ प्रतिशतले बढ्यो, घट्याे खराब कर्जा
काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (२०८३ असोज मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण ...

राहुल यादवको चार विकेटपछि काठमाडौं गोर्खाज ११५ रनमा समेटियो, जनकपुरलाई ११६ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ । राहुल यादवले चार विकेट लिएपछि काठमाडौं १९.३ ओभरमा ११५ रनमा समेटिएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । रसिद खानले १७, स्मृत पटे… ...

बाढीपीडितलाई आर्थिक सहयोग
पर्वत - कालीगण्डकीमा गत असोज १० र ११ गतेको बाढीबाट विस्थापित पर्वतको विहादी गाउँपालिका– ६ सेती वेणीबजारका व्यावसायीलाई पर्वत उद्योग वाणिज्य सङ्घले आर्थिक सहयोग गरेको छ । सङ्घको व्यवसायी कल्याणकारी कोषबाट उनीहरुलाई नगदसहित खाद्यान्न ...

असोजमा मात्रै भित्रिए ३८ सय यूनट ईभी, दशैंले बढायो आयात
काठमाडौं । चालु आर्थिक वर्षको साउन र भदौ दुई महिनाको भन्दा धेरै ईभी गाडी असोजको एकै महिनामा भित्रिएको छ । साउन र भदौ महिनामा २ हजार ८३४ वटा ईभी नेपाल भित्रिएका थिए, तर असोजको एकै महिनामा ३ हजार ८०२ वटा ईभी भिएको छ । चालु आवको ३ महिनामा कुल ६ हजार ६३६ वटा ईभी भित्रिएको हो । यो ईभी आयात हुँदा ...


