राहुल यादवको चार विकेटपछि काठमाडौं गोर्खाज ११५ रनमा समेटियो, जनकपुरलाई ११६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ । राहुल यादवले चार विकेट लिएपछि काठमाडौं १९.३ ओभरमा ११५ रनमा समेटिएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । रसिद खानले १७, स्मृत पटे…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

लगातार दोस्रो दिन बढ्यो नेप्से, ८ अर्ब माथिको कारोबार
काठमाडौं– साताको चौथो कारोबार दिन बिहीबार पनि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। अघिल्लो दिन पनि उच्च अंकले बढेको नेप्से परिसूचक आज ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको हो। बिहीबार बजारमा कारोबार भएका ...

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत
काठमाडौं- कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ । विमानका यात्रुको सुविधा र हितलाई ध्यानमा राखी निर्माण भइरहेको नयाँ भवन प्रविधिमैत्री र अत्याधुनिक रहनेछ । ...

हुलाकी सडकको विस्तारले उद्योगमा लगानी बढ्दै
काठमाडौं- हुलाकी सडकको विस्तारसँगै बाँके र बर्दियामा उद्योग क्षेत्रमा लगानी बढ्न थालेको छ । बाँकेको खजुरामा निर्माणाधीन अन्ट्राटिक बिस्कुट प्रालि (पार्ले–जी) उद्योगको पूर्वाधार निर्माणको काम भइरहेको छ । उद्योग सञ्चालनमा आएपछि पश्चिम क्षेत्रमै बिस्कुट ...

चक्रवात ‘अर्नब’को प्रभावले मुख्य राजमार्गमा पहिरो र बाढीको जोखिम, यात्रा नगर्न आग्रह
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावले नेपालका मुख्य राजमार्गमा पहिरो, बाढी र सडक कटानको जोखिम बढ्ने अनुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार प्रारम्भिक जोखिम आकलनसहित पूर्वसूचना जारी गर्दै अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन् । सूचनाअनु… ...


