Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

३०० रुपैयाँको चिउरा किनेका श्रेष्ठले हात पारे १० लाख उपहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
३०० रुपैयाँको चिउरा किनेका श्रेष्ठले हात पारे १० लाख उपहार
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- भक्तपुरको सूर्यविनायकका राम श्रेष्ठले ३०० रुपैयाँको चिउरा खरिद गर्दा १० लाख रुपैयाँको उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत श्रेष्ठ विजेता बनेका हुन्। कार्तिक १६ देखि ३० गतेसम्मको कारोबारमध्येबाट छनोट भएका श्रेष्ठलाई गभर्नर विश्वनाथ पौडेलले १० लाख रुपैयाँको उपहार विजेता घोषणा गरेका हुन्। सोही अवसरमा यसअघिका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहिलो चौमासिकमा सरकारको आम्दानी २३.३९ प्रतिशत, खर्च २३.३७ प्रतिशत
Economy & BusinessJust now

पहिलो चौमासिकमा सरकारको आम्दानी २३.३९ प्रतिशत, खर्च २३.३७ प्रतिशत

काठमाण्डु- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३.३९ र खर्च २.३७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल ४ खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो । यो वार्षिक लक्ष्यको तुलनामा २३.३७ प्रतिशत हुन आउँछ । चालुगत शीर्षकमा यस आर्थिक वर्षका […] ...

काठमाण्डुपाटी
रसुवाको पर्यटनमा नयाँ सम्भावना : ओझेलमा डिल्पु कुण्ड
Economy & BusinessJust now

रसुवाको पर्यटनमा नयाँ सम्भावना : ओझेलमा डिल्पु कुण्ड

काठमाडौं- हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित रहे पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा छन् । ...

आजको अर्थ
१९ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
Economy & BusinessJust now

१९ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलाको १ हजार ९०० रुपैयाँले घटेर २ लाख ६७ हजार २०० रुपैयाँमा झरेको छ । हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ६९ हजार १०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ३० रुपैयाँले घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको छ ।   ...

आर्थिक न्यूज
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
Economy & BusinessJust now

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

काठमाडौं- बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । वर्षौंदेखि पुल नहुँदा नदी वारपार गर्न सास्ती भोग्दै आएका स्थानीयवासी सम्झौतापछि आवागमन ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play