काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलाको १ हजार ९०० रुपैयाँले घटेर २ लाख ६७ हजार २०० रुपैयाँमा झरेको छ । हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ६९ हजार १०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ३० रुपैयाँले घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको छ ।
१९ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






