Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

२७ वर्षपछि दोहोरिनेछ ‘लगान’ को इतिहास, ब्याट समातेर मैदानमा उत्रिदै आमिर

Share:WhatsAppFacebookX (Twitter)Telegram
२७ वर्षपछि दोहोरिनेछ ‘लगान’ को इतिहास, ब्याट समातेर मैदानमा उत्रिदै आमिर
Photo / Coverage: अनलाइन खबर

बलिउड अभिनेता आमिर खान लामो समयदेखि एउटा ठूलो हिट फिल्मको खोजीमा छन् । उनको पछिल्लो फिल्म ‘सितारे जमिन पर’ ले बक्स अफिसमा अपेक्षाअनुसारको सफलता पाउन सकेन । तर, आमिरका प्रशंसक अझै पनि उनको अर्को ठूलो सफल फिल्मको प्रतीक्षामा छन् । अब उनको त्यो प्रतीक्षा चाँडै पूरा हुने संकेत देखिएको छ । उनी फेरि चर्चित निर्देशक…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढीमा श्रीमान् गुमाएकी सुत्केरी र छोरीलाई सरकारले १८ वर्षसम्म मासिक १७ हजार ५०० दिने
OthersJust now

भोटेकोशी बाढीमा श्रीमान् गुमाएकी सुत्केरी र छोरीलाई सरकारले १८ वर्षसम्म मासिक १७ हजार ५०० दिने

भोटेकोशीमा आएको बाढीका कारण श्रीमान् गुमाएकी रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीकी २९ वर्षीया सुत्केरी महिला र उनकी नवजात छोरीका लागि नेपाल सरकारले दीर्घकालीन स्याहार तथा संरक्षण कार्यक्रम सुरु गरेको छ । बाढीका कारण श्रीमान् गुमाएपछि सुत्केरी अवस्थामै आर्थिक तथा पारिवारिक चुनौतीको सामना गरिरहेकी ती महिलाको नाममा रहेको कुमारी बैंकको खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गर्दै सरकारले कार्यक्रमको औपचारिक सुरुवात ...

पर्दाफास
ग्लोबल आईएमई बैंकले ‘प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने
OthersJust now

ग्लोबल आईएमई बैंकले ‘प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने

१० मंसिर, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले मंसिर १२ र १३ गते ‘ग्लोबल आईएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ। काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न क्षेत्रका खेलप्रेमी तथा गल्फ खेलाडी सहभागी हुने बैंकले जनाएको छ। प्रतियोगिताको होल इन वान विजेताले आधुनिक स्कोडा एसयूभी गाडी प्राप्त गर्नेछन्।… ...

अनलाइन खबर
माथिल्लो डोल्पामा खुल्यो राज्यको ढोका
OthersJust now

माथिल्लो डोल्पामा खुल्यो राज्यको ढोका

वर्षौंको प्रतीक्षा र दबाबपछि डोल्पो बुद्ध गाउँपालिकाको धोमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि माथिल्लो डोल्पावासीका लागि आफ्नै ठाउँमा राज्यको ढोका खुलेको हो । ...

अनलाइन खबर
मेलानको अध्यक्षमा कृष्णप्रसाद रिजाल चौथोपटक निर्विरोध निर्वाचित
OthersJust now

मेलानको अध्यक्षमा कृष्णप्रसाद रिजाल चौथोपटक निर्विरोध निर्वाचित

१० मंसिर, काठमाडौं । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) को अध्यक्षमा कृष्णप्रसाद रिजाल चौथोपटक निर्विरोध निर्वाचित भएका छन् । सुर्खेतमा सम्पन्न संस्थाको पाँचौँ राष्ट्रिय सम्मेलनले रिजालको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। निर्वाचन समितिका संयोजक गुणनिधि खनालका अनुसार नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शंकर पौडेल, उपाध्यक्षमा रमेश खड्का, सूर्य पोखरेल र दयाराम… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement