काठमाडौं । प्रतिजैविक प्रतिरोध (एएमआर) सम्बन्धी उत्कृष्ट पत्रकारिताका लागि यस वर्षको ‘एक्सिलेन्स इन एएमआर रिपोर्टिङ अवार्ड’ उकालो अनलाइनका स्वास्थ्य पत्रकार सागर बुढाथोकीले प्राप्त गरेका छन् । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको पहिलो दिन आयोजित एक कार्यक्रममा बुढाथोकीलाई उक्त अवार्ड प्रदान गरिएको हो । उनले १५ हजार रुपैयाँ नगदसहित अवार्ड प्राप्त गरेका हुन्...
१५ हजार नगदसहित ‘नेपाल एएमआर मिडिया अवार्ड’ सागर बुढाथोकीलाई

Read Complete Original Article
Published originally on हेल्थवाणी






