असोज २०५७ मा सरकारले शान्ति सुरक्षाको कारण देखाउँदै मुलुकभर मसाल जुलुस निकाल्न प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धको विरोधमा उत्रिएका ९ वाम समूहका नेता–कार्यकर्तामाथि देशभर प्रहरीले धरपकड गरेको थियो ।
[अर्काइभ] सरकारले मसाल जुलुसमाथि प्रतिबन्ध लगाएपछि...
![[अर्काइभ] सरकारले मसाल जुलुसमाथि प्रतिबन्ध लगाएपछि...](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/masal1-18112026020220-watermarked.jpg)
Read Complete Original Article
Published originally on कान्तिपुर






