काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १० वटा जीवन बीमा कम्पनीहरुको नाफा घटेको छ । यस अवधिमा ४ वटा कम्पनीको भने नाफा वृद्धि भएको छ । चालु आवको असोज मसान्तसम्म प्रमु महालक्ष्मी लाइफ, एसियन लाइफ, सन नेपाल लाइफ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नाफा वृद्धि भएको छ । जसमध्ये सबैभन्दा धेरै प्रभु महालक्ष्मीको नाफा ४६ प्रतिशतले बढेको छ । यस …
१० वटा जीवन बीमा कम्पनीको नाफा घट्यो, प्रभु महालक्ष्मीको लोभलाग्दो वृद्धि

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





_t4SlvEchMT.jpg)
