धनकुटा। उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान गर्नसके कम उत्पादन दिने जमिनबाटसमेत राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण धनकुटा नगरपालिका–९, छिम्सुवाका किशोर भण्डारीको प्रयासले दिएको छ । देशका धेरै स्थानमा खेतीयोग्य जमिन बाँझो रहने र परम्परागत खेतीबाट किसानले पर्याप्त आम्दानी लिन नसकिरहेको अवस्थामा जस्तोसुकै मिल्किएको जमिनमा पनि मेहेनत ग…
तमोरको बगरमा ड्रागन फ्रुटदेखि एभोकाडोसम्मको खेती, किशोरको कृषि उद्यमबाट वार्षिक १५ लाख आम्दानी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




_t4SlvEchMT.jpg)

