रोम । ब्राजिलका महान् फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा मैदानमा सनसनीपूर्ण पुनरागमन गरेका छन्। इटालियन तेस्रो डिभिजन क्लब ‘राभेना’बाट खेल्दै उनले ‘फोर्ली’विरुद्धको डर्बी खेलमा आफ्नो टोलीलाई २–० को जित दिलाउन योगदान पुर्याए। गत...
४६ वर्षको उमेरमा रोनाल्डिन्होको मैदान पुनरागमन

Read Complete Original Article
Published originally on रातोपाटी






