१२ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका दुई विधामा चार टोली फाइनलमा पुगेका छन्। महिला बास्केटबलको फुल कोर्ट (५×५) र थ्री एक्स थ्री (३×३) विधामा चार टोली फाइनलमा पुगेका हुन्। शनिबार बिहान भएको फुल कोर्टको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई ४४–२८ अंकले पराजित गर्यो। अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले…
१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा चार टोली फाइनलमा

Read Complete Original Article
Published originally on अनलाइन खबर





