Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा चोरी, १२१ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा चोरी, १२१ जना पक्राउ
Photo / Coverage: कान्तिपुर

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ५ बजेदेखि ‘सुरक्षित यात्रा’ नामक विशेष अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ
Latest NewsJust now

सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको नगद, मोबाइल फोन, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी र लुटपाट गर्ने तथा महिलामाथि दुर्व्यवहार र दुःख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक महिलासहित १२१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ५ ...

केन्द्रबिन्दु
ह्युमन राइट्स वाचको प्रतिवेदन : खाडीको द्वन्द्वले मिटरब्याजको पासोमा नेपाली श्रमिकका परिवार
Latest NewsJust now

ह्युमन राइट्स वाचको प्रतिवेदन : खाडीको द्वन्द्वले मिटरब्याजको पासोमा नेपाली श्रमिकका परिवार

ऋण तिर्न नसक्दा साहुमहाजनले जग्गा हडप्ने, घरबाट निकाल्ने, कुटपिट गर्ने र यौनशोषणसमेत गर्ने गरेको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले सरकारको ध्यानाकर्षण गराएको छ । ...

कान्तिपुर
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३१ जना पक्राउ
Latest NewsJust now

लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई काठमाडौँ, रौतहट, सुनसरी, पर्सा, रोल्पा, बाँके, मोरङ, दाङ, डोटी,... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement