ऋण तिर्न नसक्दा साहुमहाजनले जग्गा हडप्ने, घरबाट निकाल्ने, कुटपिट गर्ने र यौनशोषणसमेत गर्ने गरेको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले सरकारको ध्यानाकर्षण गराएको छ ।
ह्युमन राइट्स वाचको प्रतिवेदन : खाडीको द्वन्द्वले मिटरब्याजको पासोमा नेपाली श्रमिकका परिवार

Read Complete Original Article
Published originally on कान्तिपुर






