राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था देशको स्थायित्वका लागि आवश्यक रहेको बताउँदै त्यसको पक्षमा पार्टीले उठाएको मुद्दामा कुनै हीनतावोध गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपा सम्वद्ध पूर्वप्रहरी परिषद्को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजसंस्थाको पक्षमा उभिनु कु...
लिङदेन भन्छन्- राजसंस्था देशको स्थायित्वका लागि आवश्यक, व्यवस्था परिवर्तनबारे नयाँ समझदारी गरौँ

Read Complete Original Article
Published originally on नेपालखबर






