Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

हेटौँडा कपडा उद्योग फेरि चलाउन यसरी हुँदै छ परीक्षण उत्पादन (फोटो फिचर)

Share:WhatsAppFacebookX (Twitter)Telegram
हेटौँडा कपडा उद्योग फेरि चलाउन यसरी हुँदै छ परीक्षण उत्पादन (फोटो फिचर)
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सरकारले २६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग पुन: सञ्चालन गर्ने उद्देश्यले गत साउनदेखि परीक्षण उत्पादन गरिरहेको छ। उद्योगका ४०८ वटामध्ये १५ वटा तान (लुम) मर्मतसम्भार गरेर नेपाली सेनाको प्राविधिक व्यवस्थापनमा परीक्षण उत्पादनको काम जारी छ। ती मेसिनमार्फत निजामती महिला कर्मचारीका पोसाक तथा अस्पतालका बेडसिट तयार पारिएको छ।चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापना भएको यो उद्योग २०५७ सालमा बन्द भएको थियो। The post हेटौँडा कपडा उद्योग फेरि चलाउन यसरी हुँदै छ परीक्षण उत्पादन (फोटो फिचर) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लागुऔषधसहित १६ जना पक्राउ
Latest NewsJust now

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको ठमेल, गौशाला र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन विदेशीसहित ६, कैलालीको... ...

रातोपाटी
रौतहटमा कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ
Latest NewsJust now

रौतहटमा कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ

रौतहट। रौतहटको कटहरिया नगरपालिका–४ बाट प्रहरीले अवैध कटुवा पेस्तोलसहित भारतीय युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) जयप्रकाश साहको कमाण्डमा खटिएको प्रहरी... ...

रातोपाटी
पश्चिम नवलपरासीमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप, ६ राउन्ड हवाई फायर
Latest NewsJust now

पश्चिम नवलपरासीमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप, ६ राउन्ड हवाई फायर

पश्चिम नवलपरासीस्थित नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ।  पाल्हीनन्दन गाउँपालिका-५, गेरमा नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको खरबुजाको बीउ नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। तस्करी गरी भारततर्फ लैजाँदै गरिएको खरबुजाको बीउ रोक्ने ... ...

नेपालखबर
जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि ‘काठमाडौं जलवायु घोषणा’ जारी
Latest NewsJust now

जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि ‘काठमाडौं जलवायु घोषणा’ जारी

काठमाडौं । जलवायु परिवर्तनका बढ्दो असर न्यूनीकरण, जलवायु न्याय, समावेशी विकास तथा उत्थानशील सहर निर्माण गर्ने प्रतिबद्धतासहित ‘काठमाडौं जलवायु घोषणा, २०८३’ जारी गरिएको छ । काठमाडौं महानगरपालिकाको नेतृत्वमा मंसिर ७ देखि १३ गतेसम्म आयोजित काठमाडौं जलवायु कार्य सप्ताहबाट प्राप्त ज्ञान, अनुभव, सुझाव तथा सिकाइलाई कार्यान्वयनमा रूपान्तरण गर्ने उद्देश्यले आइतबार घोषणा जारी गरिएको हो । घोषणापत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएका बाढी, पहिरो, ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement