मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले महिलालाई प्राथमिकतामा राखेर महिलामैत्री पार्क निर्माण गरिरहेको छ। महिलालाई दैनिक कामको व्यस्तताबाट केही समय निकालेर विश्राम गर्ने, मनोरञ्जन गर्ने र सामुदायिक गतिविधिमा सहभागी हुने अवसर उपलब्ध गराउने उद्देश्यले उपमहानगरपालिकाले पार्क निर्माण गरिरहेको हो। हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामाको पहलमा हेटौँडा...
हेटौँडामा बन्दैछ ३ करोड लगानीमा महिलामैत्री पार्क

Read Complete Original Article
Published originally on नेपालखबर






