Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

हिम पर्वत हाइड्रोपावरले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिम पर्वत हाइड्रोपावरले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्ने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ताहरुका लागि साधारण सेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरेर सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको जनाएको छ । कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । जसमा १६ लाख ९० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय, ४ लाख २२ हजार ५०० कित्ता साधारण सेयर श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको छ । २ लाख ११ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष, १ लाख २६ हजार ७५० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गरेको छ। दोस्रो चरणमा बाँकी रहेको ३४ करोड ६४ लाख ५० हजार रुपैयाँ ३४ लाख ६४ हजार ५०० कित्ता सेयर निष्काशन गर्न लागेको जनाएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा मंसिर २३ गतेसमम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस ३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । The post हिम पर्वत हाइड्रोपावरले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन
Latest NewsJust now

मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन

काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौँको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन्। मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी कोल्ड स्टोरेजमा पुगेकी हुन्। छड्के अनुगमनका क्रममा उनले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा ...

नेपालन्युज
बीमा दाबी भुक्तानीमा ढिलाइ भए उजुरी गर्न प्राधिकरणको आग्रह
Latest NewsJust now

बीमा दाबी भुक्तानीमा ढिलाइ भए उजुरी गर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा ढिलाइ भएमा आवश्यक प्रमाणसहित उजुरी गर्न बीमितलाई आग्रह गरेको छ । प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो, सरल र सहज बनाउन विभिन्न व्यवस्था गरेको जनाएको छ । बीमा क्षेत्रलाई पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले दाबी भुक्तानी प्रक्रियालाई प्रविधिमैत्रीसमेत बनाइएको प्राधिकरणले जनाएको छ । बीमा ऐन, नियमावली तथा […] ...

लोकपथ
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
Latest NewsJust now

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

एक्स्ट्रिम इनर्जी ड्रिंकले जाडो मौसमलाई लक्षित गर्दै उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न पाँच स्वादमा उपलब्ध इनर्जी ड्रिंकको प्रवर्द्धन गर्दै उपभोक्तालाई सुनको क्यान जित्ने अवसरसहित नयाँ योजना ल्याएको हो । योजनाअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक खरिद गर्ने उपभोक्तामध्ये ६ जना भाग्यशाली विजेताले सुनको क्यान उपहारस्वरूप प्राप्त गर्नेछन् । अफरमा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान ...

फरकधार
एचएचएफ नेपालद्वारा विश्व एड्स दिवसमा सांगीतिक कन्सर्ट आयोजना गर्ने घोषणा
Latest NewsJust now

एचएचएफ नेपालद्वारा विश्व एड्स दिवसमा सांगीतिक कन्सर्ट आयोजना गर्ने घोषणा

एड्स हेल्थ केयर फाउन्डेसन (एचएचएफ) नेपालले विश्व एड्स दिवसको अवसरमा सांगीतिक कन्सर्ट आयोजना गर्ने घोषणा गरेको छ । एचएचएफ नेपालले मंगलबार काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसको संगम स्वर्णिम हलमा पत्रकार सम्मेलन गरी आगामी डिसेम्बर १, २०२६ मा ‘विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६’ आयोजना गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व तथा एचएचएफका प्रतिनिधिहरूको उपस्थिति ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement