Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

हिमाल, ताल र विशाल पाटनले लोभ्याउँदै अपी हिमाल, पर्यटनको नयाँ गन्तव्य बन्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमाल, ताल र विशाल पाटनले लोभ्याउँदै अपी हिमाल, पर्यटनको नयाँ गन्तव्य बन्दै
Photo / Coverage: आर्थिक न्यूज

बझाङ । चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन, हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल। प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको एउटा सुन्दर टुक्राजस्तै बनाएका छन्। अपी, नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यो भूगोलले आगन्तुकलाई प्रकृतिको मौन सङ्गीत सुनाउँछ। समुद्री सतहबाट ७ हजार १३२ मिटर उचाइमा रह…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वावलम्बन र महुली लघुवित्तको लाभांश घोषणा, कुनको कति ?
Economy & BusinessJust now

स्वावलम्बन र महुली लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । स्वावलम्बन र महुली लघुवित्तले लाभांश घोषणा गरेका छन्। दुवै संस्थाले मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकबाट लाभांश वितरण गर्ने निर्णय गरेका हुन्। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद वितरण गर्ने गरेको छ ।  त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ९.५ प्रतिशत बोनस सेयर र कर प्र… ...

आर्थिक न्यूज
बाढी प्रभावित क्षेत्रका व्यवसाय पुनःस्थापनामा भारतीय उद्योग परिसंघले सघाउने
Economy & BusinessJust now

बाढी प्रभावित क्षेत्रका व्यवसाय पुनःस्थापनामा भारतीय उद्योग परिसंघले सघाउने

नयाँ दिल्ली । भारतीय उद्योग परिसंघ (सीआईआई) ले नेपालका बाढी प्रभावित क्षेत्रमा उद्योग व्यवसाय पुनःसञ्चालन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि पुनर्जीवित गर्न सहकार्य गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँगको साझेदारीमा परिसंघले प्रभावित लघु, साना तथा मझौला उद्यम (एमएसएमई) को पुनःस्थापना र स्थानीय आपूर्ति शृंखला सुधारलाई प्राथमिकतामा राखेको हो ।… ...

आर्थिक न्यूज
प्रधानमन्त्रीको भारत भ्रमणबाट ऊर्जा, पूर्वाधार र लगानीमा नयाँ उपलब्धिको अपेक्षा, ऐतिहासिक हुने अर्थमन्त्री वाग्लेको विश्वास
Economy & BusinessJust now

प्रधानमन्त्रीको भारत भ्रमणबाट ऊर्जा, पूर्वाधार र लगानीमा नयाँ उपलब्धिको अपेक्षा, ऐतिहासिक हुने अर्थमन्त्री वाग्लेको विश्वास

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण ऐतिहासिक हुने अपेक्षा व्यक्त गरेका छन् । उनले आइतबार प्रधानमन्त्री शाहको भारत भ्रमणबारे प्रतिक्रिया दिँदै भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका हुन् । ‘हामी यो भ्रमण ऐतिहासिक हुने अपेक्षा गर्छौं,’ वाग्लेले भने । भारतका लागि नेपालका पूर्वराजदूत … ...

आर्थिक न्यूज
दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि पुल उदघाटन र जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्मका सेड्यूल
Economy & BusinessJust now

दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि पुल उदघाटन र जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्मका सेड्यूल

नयाँदिल्ली, मंसिर ७ । छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको आज दोस्रो दिन उच्चस्तरीय राजनीतिक भेटवार्ता, द्विपक्षीय छलफल र महत्वपूर्ण पूर्वाधार परियोजनाको शुभारम्भलगायतका कार्यक्रम तय भएका छन्। परराट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्नुहुनेछ । भेटपछि दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा ऊर्जा, जलविद्युत्, व्यापार, पारवहन, रेल तथा ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement