Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
Photo / Coverage: फरकधार

हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतयता सफा रहेको छ । दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको एकरदुई...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर गरे छठ पर्वको समापन
PoliticsJust now

लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर गरे छठ पर्वको समापन

जनकपुरधामस्थित गंगासागर घाटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर विधिपूर्वक छठ पर्व सम्पन्न गरेका छन् । छठको अन्तिम दिन बिहानै घाटमा पुगेर उनीहरूले उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व सम्पन्न भएको छ ।   ...

फरकधार
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
PoliticsJust now

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ ...

फरकधार
एनपिएलमा चम्किएका ४ युवा खेलाडी, जो बन्न सक्छन् नेपाली क्रिकेटको भविष्य
PoliticsJust now

एनपिएलमा चम्किएका ४ युवा खेलाडी, जो बन्न सक्छन् नेपाली क्रिकेटको भविष्य

  नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन अब प्लेअफ चरणमा प्रवेश गर्ने तयारीमा छ । लिग चरणका खेलहरू समाप्त भइसक्दा उपाधिका लागि प्रतिस्पर्धा गर्ने चार टोलीको टुङ्गो लागिसकेको छ । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन् ।  मैदानमा विदेशी खेलाडीको चर्चा जति छ, त्यति नै नेपाली खेलाडीको प्रदर्शनले पनि दर्शकको ध्यान तानेको छ ...

फरकधार
निजामती सेवा ध्वस्त पार्ने खेल : संसद् छल्दै अध्यादेश ल्याउने प्रधानमन्त्रीको तयारी, विशेषज्ञका नाममा आफ्ना मान्छे घुसाउने चलखेल !
Politics4h ago

निजामती सेवा ध्वस्त पार्ने खेल : संसद् छल्दै अध्यादेश ल्याउने प्रधानमन्त्रीको तयारी, विशेषज्ञका नाममा आफ्ना मान्छे घुसाउने चलखेल !

काठमाडौं । संघीय निजामती सेवालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै व्यावसायिक, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउने संवैधानिक मान्यतामाथि नै प्रहार हुने गरी... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play