काठमाडौं- दुई सातादेखि नेपाल–चीन सीमास्थित कोरला नाकामा हिमपातका कारण रोकिएका विद्युतीय सवारीसाधन नेपाल भित्र्याउन थालिएको छ । बाक्लो हिउँका कारण सीमाक्षेत्रमै अलपत्र परेका ५०० भन्दा बढी कार तथा माइक्रोबसलाई हिउँ पन्छाएर मुस्ताङतर्फ ल्याउन सुरु गरिएको
हिमपातले रोकिएका ५०० बढी गाडी निकालिँदै, ग्राहकले कहिले पाउँछन् डेलिभरी ?

Read Complete Original Article
Published originally on आजको अर्थ






