Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

हार्दिक पान्ड्या पञ्जाब किङ्समा, अर्शदीप मुम्बई पुगे

Share:WhatsAppFacebookX (Twitter)Telegram
हार्दिक पान्ड्या पञ्जाब किङ्समा, अर्शदीप मुम्बई पुगे
Photo / Coverage: अनलाइन खबर

२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच ठूलो खेलाडी ट्रेड सम्पन्न भएको छ। मुम्बईका कप्तान रहेका हार्दिक पान्ड्या पञ्जाब किङ्समा पुगेका छन् भने भारतका टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा आबद्ध भएका छन्। पान्ड्याको यो ट्रेडसँगै मुम्बई इन्डियन्ससँगको उनको दोस्रो यात्रा टुंगिएको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए
OthersJust now

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

२५ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मङ्गलबार र बुधबारको मध्यरातमा कडा सुरक्षाबीच अडियाला जेलबाट इस्लामावादस्थित पीआईएमएस अस्पताल लगिएको छ। अस्पताल प्रशासनसँग आबद्ध एक अधिकारीका अनुसार, त्यहाँ पहिल्यै उपस्थित डाक्टरहरूको एक विशेष टोलीले उनको स्वास्थ्य जाँच र उपचार गरेको थियो। बीबीसी उर्दूका अनुसार ती अधिकारीले स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप, ज्वरो र आँखाको जाँचका साथै… ...

अनलाइन खबर
गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा
OthersJust now

गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

चाडबाडमा गाउँभरि झिलिमिली र रमझम छ, तर कञ्चनपुरको निगालीमा भने गरिबीले तिहारको खुसी खोसेको छ । घरघरमा ताल्चा छन्, गाउँमा भएकाहरूलाई पनि बिहान–बेलुका चुलो कसरी बाल्ने भन्ने चिन्ता छ । ...

अनलाइन खबर
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
OthersJust now

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उनले विधिपूर्वक टीका लगाएका हुन् । टीकापछि बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायतका फलफूल र उपहार प्रदान गरेकी थिइन् । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिएका छन् । नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ ...

पर्दाफास
दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला
OthersJust now

दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला

२५ कात्तिक, खोटाङ । गत कात्तिक ४ गते रातिदेखि सम्पर्कविहीन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई मृत फेला परेका छन् । सांस्कृतिक कार्यक्रममा जाने भन्दै घरबाट निस्किएका राई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित सुनकोसी नदीको राजदह नजिकै बालुङमारीमा मृत फेला परेका हुन् । उनी कात्तिक २४ गते राति मृत फेला परेको प्रहरीले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play