काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सूचीकृत १११ जलविद्युत् कम्पनीहरुले समग्रमा ८ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । सेयर स्क्रिनिङ सफ्टवोयर स्मार्ट वेल्थ प्रोका अनुसार पहिलो त्रैमासिकमा ९८ कम्पनी नाफामा देखिएका छन् भने १३ वटाले घाटा व्यहोरेका छन् । वर्खायाममा पानीको बहाव बढ्ने हुँदा विद्युत उत्पादन पनि बढ्ने गर्छ । साथै, अहिले बैंकको ब्याजदर न्यू…
हाइड्रोपावर कम्पनीहरुको चुक्ता पुँजी २ खर्ब नाघ्यो, २० अर्बको २३ करोडको विद्युत बिक्रीबाट कमाए ८ अर्ब ४१ करोड

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






