काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली आइपुगेका छन्। नेपाल एयरलाइन्सको नियमित उडानबाट आइतबार दिउँसो स्थानीय समयअनुसार ३ः१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्। प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थलमा विभिन्न झाँकीसमेत प्…
प्रधानमन्त्री बालेन शाह नयाँदिल्लीमा, भारतीय राज्यमन्त्रीले गरे स्वागत

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






